No Image Headlineखबर फटाफटदेशमुख्य खबर

१ हजार २७१ कोरोना संक्रमित थपिए, १४ को मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८९८ जनाको पीसीआर परीक्षणमा १ हजार ५८ र ३ हजार ४६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९४.९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button