अन्तराष्ट्रिय

भारतमा थपिए ३९ हजार ५२१ संक्रमित, २१८ संक्रमितको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौ– भारतमा थप ३९ हजार ५२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३० लाख २७ हजार १३६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ११ हजार ८५८ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २१८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४० हजार ७८५ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button