No Image Headlineअन्तराष्ट्रिय

विश्वमा कोरोनाबाट निको हुनेभन्दा संक्रमितको संख्या बढ्दै

विश्वमा कोरोनाबाट निको हुनेभन्दा संक्रमितको संख्या बढ्दै जान थालेको छ ।

Printo Pack

बितेको २४ घण्टामा ५ लाख ५३ हजार ५० जनाले कोरोनालाई जितेका छन् । सोही अवधिमा ६ लाख ७५ हजार ६३२ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ९९ लाख १८ हजार ६१६ पुगेको छ।

Snow
Forest

अहिलेसम्म ४५ लाख ५५ हजार ७२५ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्र १० हजार ५५६ जनाको मृत्यु भएको छ ।

१९ करोड ६५ लाख ६० हजार ८१६ जना कोरोनाबाट मुक्त भएका छन् ।

विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख २ हजार ७५ छ । उनीहरूमध्ये १ लाख ४ हजार ७८८ को स्वास्थ्य अवस्था गम्भीर छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button