No Image Headlineअन्तराष्ट्रिय

विश्वमा कोरोनाबाट निको हुनेभन्दा संक्रमितको संख्या बढ्दै

Thrill Factory
Rungta Group

विश्वमा कोरोनाबाट निको हुनेभन्दा संक्रमितको संख्या बढ्दै जान थालेको छ ।

बितेको २४ घण्टामा ५ लाख ५३ हजार ५० जनाले कोरोनालाई जितेका छन् । सोही अवधिमा ६ लाख ७५ हजार ६३२ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ९९ लाख १८ हजार ६१६ पुगेको छ।

अहिलेसम्म ४५ लाख ५५ हजार ७२५ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्र १० हजार ५५६ जनाको मृत्यु भएको छ ।

१९ करोड ६५ लाख ६० हजार ८१६ जना कोरोनाबाट मुक्त भएका छन् ।

विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख २ हजार ७५ छ । उनीहरूमध्ये १ लाख ४ हजार ७८८ को स्वास्थ्य अवस्था गम्भीर छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button