No Image Headlineखबर फटाफटदेश

झरी मंगलबारदेखि रोकिने, यी स्थानमा हुन सक्छ भारी वर्षा

काठमाडौ लगातारको झरी भोलिदेखि कम हुने भएको छ ।

मनसुनी वायुको प्रभाव कम हुँदै गएकाले अब लगातारको झरी रोकिने मौसमविद्ले जनाएका छन् ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button