खबर फटाफटदेश

विपद्को जोखिमलाई ध्यानमा राखेर काम गर्न गृहमन्त्रीको निर्देशन

Birgunj Metropolitan Notice

गृहमन्त्री बालकृष्ण खाँणले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राखेर प्रभावकारी पूर्वतयारीका साथ काम गर्न सुरक्षा अंगलाई निर्देशन दिएका छन् ।

शुक्रबार नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधहरुसँग छलफल गर्दै उक्त निर्देशन दिएका हुन् ।

बैठकमा मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्य, पीडित परिवारलाई राहत, घाइतेहरुको उपचार र क्षति भएका भौतिक संरचना/पूर्वाधारहरुको पुनर्निर्माण पुनर्स्थापना लगायत विषयमा छलफल भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button