खबर फटाफटदेशमुख्य खबर

पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध

Thrill Factory
Rungta Group

काठमाडौं- नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

लगातारको पानीले गएराति सेती दोभानमा पहिरो खस्दा राति ८ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अहिले पनि पहिरो खस्न नरोकिएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । निक्कै ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने छ ।

सडक दुवैतर्फबाट अवरुद्ध भएपछि यात्रु बीचबाटोमै रोकिएका छन्। अहिले यो सडक खण्डमा गाडीको लामो लाइन छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button