अन्तराष्ट्रिय

भारतमा थपिए २५ हजार ४२० संक्रमित, ३८५ संक्रमितको मृत्यु

काठमाडौं- भारतमा थप २५ हजार ४२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २४ लाख ४८ हजार ९६९ पुगेको छ ।

Patanjali Nepal
Sweet Mart Food

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ४१ हजार ८२ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३८५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३४ हजार ७८४ पुगेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button