No Image Headlineखबर फटाफटदेशमुख्य खबर

१९२० जना कोरोना संक्रमित थपिँदा २२४८ जना संक्रमणमुक्त

Thrill Factory
Rungta Group

काठमाडौं-नेपालमा विगत २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार सो अवधिमा ९ हजार ४४३ ओटा पीसीआर परीक्षण गरिएको १ हजार ७०२ जनार ३ हजार ७३ ओटा एन्टिजेन परीक्षण गरिएकोमा २१८ गरी १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैगरी सो अवधिमा कोरोना संक्रमणबाट २ हजार २४८ जना मुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट सो अवधिमा २४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट १० हजार ५०९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा विगत २४ घण्टामा ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा थपिएका संक्रमितमा काठमाडौं जिल्लाका मात्रै ३९५ जना छन् । यस्तै, ललितपुरमा ११० जना र भक्तपुर जिल्लामा ६१ जना संक्रमित

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button