अर्थ

आइतबार र सोमबार शेयर कारोबार बन्द हुने

Thrill Factory
Rungta Group

काठमाडौं- नेपाली सेयर बजार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक आज शुक्रबारदेखि ४ दिनका लागि बन्द रहने भएको छ ।

सामान्यतया नेप्सेमा साताको पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) कारोबार हुँदै आएको छ । शुक्रबार र शनिबार नेप्सेमा कारोबार हुने गरेको छैन । यो साता आइतबार जनैपूर्णिमा र सोमबार गाईजात्रा परेको छ ।

सरकारले यस दिनहरुमा सार्वजनिक बिदा दिने हुँदा कारोबार आउँदो आइतबार र सोमबार पनि बन्द हुने भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button