देश

अफगानिस्तानबाट नेपाली फर्कनेक्रम जारी

Thrill Factory
Rungta Group

काठमाडौं-अफगानिस्तानबाट उद्धार भएका नेपाली नागरिकको स्वदेश फर्कनेक्रम जारी छ ।

शुक्रबार जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्किएका छन् ।

हालसम्म ४६१ नेपाली काठमाडौँ आइपुगेका तथा थप नौ जना नियमित उडानबाट शुक्रबार राति आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्धार भई स्वदेश आएकाहरूमा काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेहरूका अतिरिक्त अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका केही छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button