खेल संसार

साफ च्याम्पियन्ससिपमा नेपालको पहिलो खेल माल्दिभ्ससँग

Thrill Factory
Rungta Group

काठमाडौ- १३औँ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो ।

पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप असोज १५ देखि २७ सम्म माल्दिभ्समा हुँदैछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १७ मा खेल्नेछ । प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर असोज २७ मा प्रतिस्पर्धा गर्ने छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button