अन्तराष्ट्रिय

भारतमा थप २७ हजार संक्रमित, ३७६ संक्रमितको मृत्यु

Thrill Factory
Rungta Group

नया दिल्ली – भारतमा थप २७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४२९ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १९ लाख ९७ हजार १७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९४ हजार ९१९ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३७६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २८ हजार ७१५ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button