खबर फटाफटप्रदेश

काठमाडौँ उपत्यकामा थपिए ९५९ कोरोना संक्रमित

Thrill Factory
Rungta Group

काठमाडौ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६२४ जना, भक्तपुरमा १७० जना र ललितपुरमा १६५ जना कोरोना संक्रमित थपिएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button