स्वास्थ्य/जिवनशैली

मानिसको व्यवहारबारे मनोवैज्ञानिकका ७ मत

Thrill Factory
Rungta Group

१. अप्रासंगिक रुपमा हाँस्ने मान्छेलाई, ऊ भित्री रुपमा एक्लो छ भनेर बुझ्नुहोस् ।

२. आवश्यकता भन्दा ज्यादा सुत्ने मान्छेलाई गहन तर भन्न नहुने खालको दुःख परेको छ भनरे बुझ्नुहोस् ।

३. कम तर छिट्छिटो बोल्ने मान्छेले केही कुरा लुकाई रहेको छ भनेर बुझ्नुहोस् ।

४. रुन नसक्नेलाई, कमजोर मान्छे भनेर चिन्नुहोस् ।

५. छिटो–छिटो खाना खानेलाई तनावग्रस्त मान्छे भनेर चिन्नुहोस् ।

६. साना–सानाकुरामा पनि रुनेलाई सरल निर्दोष र निर्मलचित्तको मान्छे भनेर चिन्नुहोस् ।

७. स–साना कुरामा पनि झनक्क रिसाउँनेलार्ई मायाको आवश्यक छ भनेर बुझ्नुहोस् ।

तसर्थ मान्छेको मनोविज्ञान बुझेर ब्यवहार गर्ने गरौँ । डा. हेमराज कोइराला

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button