ग्यालरीप्रदेश

नेपालकै नमूना ल्याण्डफिल साइट

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्याएको नेपालकै नमूना ल्याण्डफिल साइट । यो संरचना सञ्चालनमा आएपछि महानगरमा फोहोर व्यवस्थापन सहज भएको छ । फोहोर व्यवस्थापनमा निजीक्षेत्रलाई समेत सहभागी गराइएको छ । नगरक्षेत्रबाट संकलित फोहोरबाट पुनःप्रयोग हुने बस्तुको बिक्री, कुहिने फाहोरबाट मल उत्पादन, बायोग्यासलगायतबाट आय स्रोत बढाउने योजना महानगरको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button