अर्थखबर फटाफटप्रदेश

वीरगञ्जका होटल व्यवसायीले पाउने भए कोरोनाको खोप

Thrill Factory
Rungta Group

वीरगञ्ज-वीरगञ्जका होटल व्यवसायी र कर्मचारीहरुले कोरोनविरुद्धको खोप पाउने भएका छन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि गौतमले यस्तो जानकारी दिएका हुन् ।

लामो प्रयासपछि टल तथा पर्यटन ब्यबसायसम्बद्ध कर्मचारी तथा सञ्लाकहरुको लागि खोप उपलब्ध गराउन सफल भएको उनले बताएका छन् ।

यही साउन २६ गते स्थानीय होटल मकालुमा बिहान १० बजेदेखि खोप दिएइने जानकारी पनि उनले दिए । खोप लगाउनेहरुको विवरण बुझाउन संघले आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button