No Image Headlineअर्थ

बाढीले क्षतिग्रस्त पुलको निर्माण सम्पन्न गर्न संसदीय समितिको निर्देशन

Thrill Factory
Rungta Group
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले क्षतिग्रस्त भएका सिराहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गत कमला नदीको पुल र गाइघाट–दिक्तेल सडक खण्ड अन्तर्गत त्रियुगा नदीको पुलको पुल निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।बैठकले पुलहरु क्षतिग्रस्त हुनुको कारणबारे अध्ययन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button