अन्तराष्ट्रिय

दक्षिण कोरियामा कोरोनाको चौथो लहर

Thrill Factory
Rungta Group

एजेन्सी- दक्षिण कोरियामा कोरोना भाइरस कोभिड–१९ को चौथो लहर आएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

चौथो लहरसँगै दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । तहरुको संख्या बढेर हरेक दिन नयाँ रेकर्डमा पुगेको देखिएको छ । गएको २४ घन्टामा त्यहाँ अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।

अधिकारीहरुका अनुसार मंगलबार त्यहाँ १ हजार ८९६ जना कोरोना भाइरसका सङ्क्रमितहरु पाइएको बताएका समाचारमा जनाइएको छ ।

यो संख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार पछिल्लो विवरणसँगै सङ्क्रमितको संख्या १ लाख ९३ हजारभन्दा बढी पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button