खबर फटाफटप्रदेश

कांंग्रेसको तराई मधेश विभागको सदस्यमा कञ्चन झा

वीरगञ्ज- नेपाली कांग्रेसले कञ्चन झा तराई मधेश समन्वय विभागको आमन्त्रित सदस्यमा नियुक्त गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तराई मधेश समन्वय विभागका प्रमुख अजयकुमार चौरसियाले झालाई विभागको आमन्त्रित सदस्यमा नियुक्तमा गरेका हुन् ।

विभागको सदस्यमा नियुक्त भईसकेपछि आफू अब तराई मधेशको मुद्दालाई पार्टीको केन्द्रीय तहसम्म पैरवीमा लाग्ने झाले बताए । कांग्रेसले आफूप्रति देखाएको विश्वासलाई सधैँ कायम राख्न प्रतिबद्ध रहने झाले बताए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button