No Image Headlineदेशमुख्य खबर

लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरूङ प्रदेश प्रमुख नियुक्त

Thrill Factory
Rungta Group

काठमाडौं- गण्डकीमा पृथ्वीबहादुर गुरूङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख पदमा नियुक्त भएका छन् । राष्ट्रपति विध्यादेवी भण्डारीले उनीहरूलाई नियुक्त गरेकी हुन् । सरकारले उनीहरूलाई सो पदमा नियुक्तिको लागि सिफारिस गरेको थियोे  ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई प्रदेश प्रमुखका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद साह पदमुक्तको प्रक्रियामा गएका छन् ।

शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । ओली सरकारले उनलाई पदमुक्त गरेको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका शेरचनलाई नेकपा(माओवादी केन्द्र) ले प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।

यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button