अर्थखबर फटाफट

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल

Patanjali Nepal
Sweet Mart Food

काठमाडौं- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

यस्तै,आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई नियुक्त गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button