खेल संसार

टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्सको प्रतिस्पर्धा आज

Thrill Factory
Rungta Group

काठमाडौं- जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह ९एलेक्स० ले प्रतिस्पर्धा गर्दैछन् ।

शाहले पुरुषको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल नेपाली समय अनुसार अपराह्न ३स्४५ बजे हुनेछ ।

७ खेलाडी रहेको यस स्पर्धामा उनी छैटौँ लेनमा छन् । एलेक्ससँग प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button