खबर फटाफटप्रदेश

कांग्रेसको राजनीतिमा कञ्चन

Thrill Factory
Rungta Group

वीरगञ्ज- वीरगञ्जका सामाजिक अभियन्ता कञ्चन झा नेपाली कांग्रेसमा आवद्ध भएको घोषणा गरेका छन् । झाले बुधबार एक भिडियो सन्देशमार्फत कांग्रेस प्रवेश गरेको बताएका हुन् ।

बीपी स्मृति दिवसको अवसर पारेर कांग्रेससँग जोडिएको उनले बताएका छन् । सानो पाइला नामक संस्थाको संस्थापक रहेका झा विगत १५ वर्षदेखि समाजिक कार्यमा क्रियाशील छन् । झा विभिन्न सञ्चारमाध्यममा समसामयिक विषयको विश्लेषण पनि गर्दछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button