No Image Headlineदेशमुख्य खबर

बढ्न थाले कोरोना संक्रमित, ३१०८ जना थपिए

कोरोना संक्रमणबाट २४ घण्टामा २५ जनाको मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २५ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलवार देशभरमा १३ हजार १३५ नमूना परीक्षण गर्दा ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ पुगेको छ । यसैगरी, मंगलवार १ हजार ५९५ जना निको भएसँगै हालसम्म ६ लाख ३४ हजार ९२७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button