खबर फटाफटदेश

बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा

Thrill Factory
Rungta Group

काठमाडौँ– सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ‘बकर इद’ को अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार भएको मन्त्रिपरिषद् बैठकले ६ गते बुधबार बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button