खबर फटाफटप्रदेश

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानः ९८ छात्रालाई साइकल बितरण

Thrill Factory
Rungta Group

वीरगञ्ज प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापिठ माध्यामिक विद्यालय (श्रीपुर स्कुल) का ९८ जना छात्रालाई साइकल बितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार टेमानीको अध्यक्षतामा भएको एक औपचारिक कार्यक्रमबीच कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा ११ का वडा अध्यक्ष प्रद्युम्न सेढाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेमानी, सल्लाहकार अरबिन्द गुप्ता, प्रकाश खण्डेलवाललगायतले छात्राहरुलाई साइकल बितरण गरेका छन् । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक अनिल बर्नवालले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button