खबर फटाफटदेश

आज पनि मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ – मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आज पनि केही नदीमा पानीको बहाव बढेर बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले विज्ञप्ति निकालेर मनसुनी वायुका कारण वर्षा भइरहेकाले महाकाली, पश्चिम राप्ती, तिनाउ लगायतका नदीमा बाढी आउन सक्ने जनाएको हो ।

Printo Pack

यस्तै नारायणीका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी,कालीगण्डकी लगायतमा बहाब बढ्ने पनि महाशाखाले जनँएको छ । केही नदीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

Snow
Forest

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button