अर्थखबर फटाफट

फरक फरक पुँजीगत लाभकर लागु , कसले कति तिर्नुपर्छ ?

Thrill Factory
Rungta Group

सरकारले चालु आर्थिक वर्षको बजेटमा सेयर बजारमा लगानीकर्ताले पुँजीगत लाभकरको व्यवस्था समान्य हेरफेर गरेको छ ।

यो कर आजैदेखि कार्यान्वयनमा गएको छ । अल्पकालीन कारोबारी र दीर्घकालीन कारोबारीलाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था  छ ।
यो व्यवस्था अनुसार अब एक वर्षभन्दा कम अवधिको लगानीले ७.५० प्रतिशत र एक वर्ष भन्दा बढी अवधि लगानी गर्ने लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्नुपर्छ  ।

यसअघि सबै व्यक्तिगत लगानीकर्तालाई ५ प्रतिशत कर लाग्दै आएको थियो  ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button