No Image Headlineमुख्य खबरविशेष

कोरोना महामारीको तेस्रो लहर सुरु भएको डब्लुएचओको चेतावनी

Thrill Factory
Rungta Group

काठमाडौं-विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोभिड१९ महामारीको तेस्रो लहर सुरु भएको बताएको छ ।

बिहीबार डब्लुएचओका प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले डेल्टा भेरिअन्टको संक्रमणबढेसँगै विश्व तेस्रो लहरको सुरुवाती चरणमा प्रवेश गरेको बताएका हुन् ।

उनले भनेका छन्, ‘दुर्भाग्यवस हामी तेस्रो लहरको सुरुवाती चरणमा छौं।’ पछिल्लो समय मानिसहरुको चहलपहल बढेसँगै संक्रमण बढ्न थालेको डब्लुएचओको निश्कर्ष  छ । केही दिनयता संक्रमणदर र मृत्यु हुनेको संख्या बढ्न थालेको डब्लु एचओको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button