No Image Headlineखबर फटाफटदेश

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक साउन ३ गते

Thrill Factory
Rungta Group

प्रतिनिधि सभाको अधिवेशन साउन ३ गते बोलाउन सरकारले सिफारिस गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते अपरान्ह ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन सिफारिस गरेको सरकारका प्रवकता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने प्रचलन छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button