No Image Headline

कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन : ओली

Thrill Factory
Rungta Group

नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट नभएको बताएका छन् ।

शुक्रबार बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले दुई दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको  हस्ताक्षर सोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने चेतावनीसमेत दिएका छन् ।

उनले भनेका छन्, ‘यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन । यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटको घोषणा हो ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button