शुक्रबार परेको अविरल वर्षाका कारण जलमग्न बनेको वीरगञ्जको मुख्य बजार आदर्शनगर । वीरगञ्जमा एसियाली विकास बैंकको ऋण सहयोगमा ढल तथा नाला निर्माणको काम भए पनि ढल निकासको समस्याले निकास पाउन सकेको छैन ।