खबर फटाफटप्रदेश

अध्यक्ष अशोककुमार वैदद्वारा मन्दिर अनावरण

नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोककुमार वैदले वीरगञ्जमा निर्मित मन्दिरको अनावरण गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका वैदले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा निर्माण भएको जानकी, शिव र हनुमान मन्दिरको बिहीबार अनावरण गरेका हुन् ।

रामजानकी मठ व्यवस्थापन समितिको आयोजनामा मन्दिरमा विधिपूर्वका पूजा पाठसमेत भएको जनाएको छ ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button