अर्थखबर फटाफटप्रदेश

कपडा र चिनी भन्सार चलान

प्रहरीले वीरगञ्जको ईनर्वा गाउँ, नगवा र छपकैयाबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा ठूलो परिमाणमा कपडा र चिनी नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको ९ लाख १७, हजार मूल्य राबरका विभिन्न किसिमका लत्ताकपडा तथा चिनी आवश्यक कारवाहीको लागि शुक्रबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button