खबर फटाफटदेश

आठ डिएसपी एसपीमा बढुवा सिफारिस

Thrill Factory
Rungta Group

नेपाल प्रहरीका आठजना नायव उपरीक्षक (डिएसपी) उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको बैठकले जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित  र अर्जुन रानाभाटलाई बढुवामा सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा जनकबहादुर शाही छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button