अन्तराष्ट्रिय

भारतमा २१ हजार कोरोना संक्रमित थपिए, २९ हजार संक्रमणमुक्त

Thrill Factory
Rungta Group

काठमाडौ- पछिल्लो २४ घण्टामा भारतमा २१ हजार ९०१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३७ लाख १५ हजार ४९ जना पुगको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३७५ जनाको मृत्यु भएको छ भने २९ हजार ९०० जना संक्रमणमुक्त भएका छन् ।

जहाँ हालसम्म कोरोनाबाट ४ लाख ४७ हजार ७८१ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमणमुक्त हुनेको संख्या भने ३ करोड २९ लाख ७८ हजार ५५७ रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button