No Image Headlineदेश

संसदको चालु अधिवेशनमा पार्टीको भूमिका तय गर्न एमाले स्थायी कमिटी बस्दै

Thrill Factory
Rungta Group

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आजलाई बोलाइएको छ ।

दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेले विधान महाधिवेशन ४ असोजदेखि काठमाडौंमा आयोजना गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी भइरहेको तामाङले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button