No Image Headlineखबर फटाफटदेश

माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर, प्रवक्ताको जिम्मेवारी महरालाई

Thrill Factory
Rungta Group

काठमाडौं-नेकपा माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर भएको छ । नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महराले पाएका छन् ।

माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ ।

केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बनेका छन् भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button