खबर फटाफटप्रदेश

झापामा ८ महिनाकी छोरीसहित एकै परिवारका तीन मृत फेला

Thrill Factory
Rungta Group

झापा – झापाको कन्काई नगरपालिका वडा नम्बर १ मा एकै परिवारका तीन जना मृत फेला परेका छन् । कन्काई नगरपालिका–१ का रविन विक, उनकी श्रीमती मुना र आठ महिनाकी छोरी रुविना मृत फेला परेका हुन् ।

तीनै जनाको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराईले घटना बारे अनुसन्धान भई रहेको जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button