खबर फटाफटदेश

आरके पटेलको अध्यक्षतामा पर्सामा श्रमजीवी पत्रकार संघ गठन

श्रमजीवी पत्रकार संघ नेपाल पर्सा शाखा गठन भएको छ । पत्रकार आरके पटेलको अध्यक्षतामा आइतबार घोषणा भएको कार्यसमिति उपाध्यक्षमा प्रणय साह र बिमला गुप्ता छन् ।

त्यसैगरी सचिव नितेश कुमार कर्ण, सहसचिव अर्जुन गुप्ता, सहसचिव बिशाल यादब, कोषाधयक्ष दिपक कुशवाहा रहेको कार्यसमिति सदस्यमा सुमेशवर साह (धिरज), जाकिर हुसैन, पुनम चौधरी, राज सर्राफ, राजकुमारी गुप्ता, राजु बैठा, बिनोद यादब र बिशाल पटेल रहेका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button