अन्तराष्ट्रिययस्तो पनि

आफ्नै पैसा झिक्न नपाएको झोकमा बैंक कब्जा !

Thrill Factory
Rungta Group

लेबननको बेरुतमा आफूले बचत गरेको पैसा निकाल्न नपाएको झोकमा छ घण्टा बैंकलाई बन्धक बनाएका एक बन्दुकधारीलाई त्यहाँका नागरिकहरूले नायक भनेर प्रशंसा गरेका छन्।

गम्भीर आर्थिक सङ्कटका कारण लेबननका बैंकहरूले बचतकर्ताहरूलाई कतिसम्म पैसा झिक्न दिने भन्ने कडा नियम लागु गराएका छन्।

ती बन्दुकधारी राइफल बोकेर बैंकमा छिरेर पेट्रोल छर्कँदै अस्पताललाई बक्यौता तिर्नका निम्ति चाहिएकाले आफ्नै पैसा फिर्ता माग गरेका एएफपीले जनाएको छ।

उनको कार्यलाई नागरिकहरूले समर्थन गरेका थिए र बैंकबाहिर जम्मा भएर “तिमी नायक हौ” भनेर नारा लगाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button