देशस्वास्थ्य/जिवनशैली

१९ जना कोरोना संक्रमित थपिँदा ४९ जना संक्रमणमुक्त, सक्रिय संक्रमित अब कति ?

Thrill Factory
Rungta Group

नेपालमा विगत २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार ३ हजार ३४९ पीसीआर परीक्षणमा १५ जना र १ हजार ३३६ एन्टिजेन परीक्षणमा ४ जना गरी कुल १९ जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५२० पुगेको छ । यसैगरी, बुधवार ४९ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार १६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button