No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

कोरोनाविरुद्ध खोप अभियान, कतिले लगाए ७७ प्रतिशतले लगाए पूर्ण डोज

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार मङ्गलवारसम्ममा लक्षित जनसङ्ख्याको ७७.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

कुल जनसङ्ख्याको करिब ६१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । ९०.९ प्रतिशतले एक मात्रा लगाइसकेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी मङ्गलवार अपराह्नसम्म करिब ९ लाख ४४ हजारले अतिरिक्त मात्रा पनि लगाइसकेको सरकारी तथ्याङ्क छ।

मन्त्रालयका अनुसार नेपालले हालसम्म चार करोड ७८ लाख ८२ हजारभन्दा बढी मात्रा खोप प्राप्त गरेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button