No Image Headlineअर्थ

सेयर बजारले मौद्रिक नीतिको समीक्षा पचाउन सकेन

Thrill Factory
Rungta Group

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको प्रभाव सेयर बजारमा परेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) र सेयर धितो (मार्जिन ल्यान्डिङ) को ४/१२ को सीमा संसोधन नगरेसँगै सेयर बजारमा ठुलो प्रभाव पारेको छ । सीडी रेसियो र सेयर धितोको सीमा संसोधन हुने अधिकांशले अपेक्षा गरेका थिए ।

तर राष्ट्र बैंकले उक्त नीतिमा कुनै हेरफेर नै नगरी मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको गर्यो । योसँगै सेयर बजारमा पहिरो गएका छन् ।

राष्ट्र बैंकले चालू आर्थिक मौद्रिक नीति सार्वजनिक गरेपश्चात नै घटिरहेको बजारमा मौद्रिक नीतिको समीक्षाले पनि प्रभाव पारेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button