अन्तराष्ट्रिययस्तो पनि

विश्वकै सबैभन्दा अग्ली महिला टर्किमा

Thrill Factory
Rungta Group

टर्कीका एक २४ वर्षिया महिला विश्वकी सबैभन्दा अग्ली महिलाको उपाधि जित्न सफल भएकीछन् ।

हालै गिनिज वलर्ड रेकर्ड्सले सात फिट शुन्य दशमलव सात इन्च अग्ली रुमेस्या गेल्गी नामक ति महिलालाई या उपाधि प्रदान गरेको हो ।

उनी अहिले सम्मकै विशवको सबैभन्दा अग्ली जिवित महिला भएको बताइएको छ । यस अघि यो उपाधि चीनकी ७ फिट ७ इन्च अगली याओ देफेन नामक महिलाले यो उपाधी कायम राखेकी थिइन् ।

उनको चालिस वर्षको उमेरमा सन् २०१२ मा निधन भएको थियो । गेल्गीले यसअघि पनि आफ्नो शारिरीक उचाईकै कारण किर्तिमान कायम गरिसकेकी छन् ।

सन् २०१४ मा गिनिज वल्र्ड रेकर्डस्ले उनलाई संसारकै सबैभन्दा अग्ली किशोरीको उपाधी प्रदान गरेको थियो । विभर सिन्ड्रोम नामक अनौठो किसिमको शारिरीक समस्याका कारण उनको उचाइ अप्रत्यासित रुपमा बढेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button