अन्तराष्ट्रिय

विश्वभर कोरोनाेका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो

Thrill Factory
Rungta Group

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार मृत्यु हुनेको कुल संख्या ५० लाख ३ हजार ९०१ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ५५३ संकमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा एक हजार ५३५ र रुसमा एक हजार १६३ जना छन् । हालसम्म कोरोनाका कुल संक्रमितको संख्या २४ करोड ६७ लाख २० हजार २२० छ भने तीमध्ये २२ करोड ३५ लाख ११ हजार ९७७ जना निको भइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button