खबर फटाफटदेश

एकीकृत समाजवादीले झलनाथलाई बनायो सम्मानित नेता

Thrill Factory
Rungta Group

नेकपा एकीकृत समाजवादीले पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेता बनाएको छ ।

यसअघि वरिष्ठ नेता रहेका खनाललाई पार्टीले सम्मानित नेता बनाएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालपछि खनाललाई विदेश विभागप्रमुखको जिम्मेवारीसहित सम्मानित नेता बनाइएको हो ।

एकीकृत समाजवादीले हालै जारी अन्तरपार्टी निर्देशीका (अपानी) मा नेता खनाललाई सो दर्जा दिएको जनाएको छ ।

त्यस्तै एकीकृत समाजवादीले केन्द्रीय सदस्यसंख्या समेत विस्तार गरेको छ । पार्टीको विस्तारित केन्द्रीय कमिटीमा ३३५ जना जना रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button