खबर फटाफटदेशमुख्य खबर

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा, बन्ला त मन्त्रिपरिषद् विस्तारमा सहमति ?

Thrill Factory
Rungta Group

काठमाडौँ– मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा गठबन्धनमा सामेल पाँचै दलका शीर्ष नेताको उपस्थिति रहेको प्रधानमन्त्री देउवाको स्वकीय भानु देउवाले जानकारी दिएका छन् ।

सरकार गठनको ढाई महिना पुगिसक्दासमेत मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन सकेको छैन । राजनीति दलसम्बन्धी अध्यादेश र मन्त्रालय भागवण्डामा गठबन्धनमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button