No Image Headlineखबर फटाफटदेश

कोरोनाको तेस्रो लहर नियन्त्रणको तयारी थाल्न प्रधानन्त्रीको निर्देशन

Thrill Factory
Rungta Group

काठामाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भावित कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि तयारी थाल्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले केन्द्रीय कोभिड व्यवस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकमा यस्तो निर्देशन दिएका हुन् ।

कोरानाको तेस्रो लहरको जोखिम बढेकाले नियन्त्रणका लागि तयारी तत्काल शुरु गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अक्सिजनको प्रवन्ध गर्न, नाकाहरुमा कोरोनाको परिक्षण गर्न र वालवालिकाहरुका लागि विषेश सतर्कता अपनाउन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button