No Image Headlineखबर फटाफटदेश

कोरोना खोप : कति भित्रियो, कतिले पाए ?

Thrill Factory
Rungta Group

काठमाडौं-अहिलेसम्म ८८ लाख ८२ हजार ८ सय ५० डोज खोप भित्रिइसकेको छ । त्यसमध्ये ५० लाख ४७ हजार ३ सय ५५ डोज प्रयोग भइसकेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले बताएको छ ।

३५ लाख ४४ हजार ४३ जना व्यक्तिले एक डोज खोप लगाइसकेका छन्। १५ लाख ३ हजार ३ सय १२ जनाले पूर्णडोज लगाइसकेको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार सरकारले उच्च प्राथमिकताका साथ खोप अभियान अघि बढाइरहेको छ। दोस्रो डोज लगाउनुपर्ने व्यक्तिलाई पनि चाँडै लगाउने गरी काम अघि बढाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button